भोटेकोशी बाढी : अहिलेसम्म ३५९ जनाको शव फेला
काठमाडौं : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ३५९ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार अहिलेसम्म सबैभन्दा बढी चितवनमा १३२ र सबैभन्दा कम रसुवामा १७ जनाको शव फेला परेको छ। यस्तै धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८ र तनँहुमा २२ जनाको शव फेला परेको छ। नपलपरासी पूर्वमा ८२ जना र नपलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ। बाढी प्रभावितहरुको उद्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







